राप्रपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै


३० श्रावण २०७९, सोमबार ०७:४१ मा प्रकाशित

काठमाडौं । बेलायतको निजी भ्रमण सकेर नेपाल फर्कनु भएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाउनु भएको छ ।

बैठक आज र भोलि बस्ने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभएको छ ।

अध्यक्ष थापा आइतबारमात्र बेलायतबाट स्वदेश फर्कुन भएको छ । उहाँ करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा जानु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here