माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै


३० श्रावण २०७९, सोमबार ०९:५० मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बताइएको छ।

बैठकमा आसन्न निर्वाचनको रणनीति, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँगको सहकार्यलगायतका समसामयिक राजनीतिका विषयमा छलफल हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here