आज पनि सुन चाँदीको मल्यामा वृद्धी


१३ श्रावण २०७९, शुक्रबार १२:१६ मा प्रकाशित

काठमाडौँ । सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ ।

हिजो तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि तोलामा ८ सय रुपैयाँले नै बढेर ९५ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ९४ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here