सुनको मूल्यमा घगिरावट


९ श्रावण २०७९, सोमबार १२:४२ मा प्रकाशित

काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ९३ हजार ९ सय रुपैयाँ छ ।
यस्तै चाँदीको प्रतितोला मूल्य ११ सय ५५ रुपैयाँमा स्थिर छ ।

आइतबार छापावाल सुनको मूल्य ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here