सुनको भाउ चार सय रुपैयाँले घटेको छ


८ असार २०७९, बुधबार १२:२४ मा प्रकाशित

काठमाडौँ । सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ९७ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here