राप्रपामा विभाग प्रमुख मनोनीत, कसलाई कुन विभागको जिम्मेवारी ?


२४ जेष्ठ २०७९, मंगलवार १९:२९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न विभाग प्रमुखमा मनोनयन गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम विभाग प्रमुख मनोनित गर्नुभएको हो।

मनोनित हुनेहरुमा राजनीतिक विभाग प्रमुखमा बुद्धिमान तामाङ, प्रशिक्षण विभाग प्रमुखमा ध्रुवबहादुर प्रधान, संगठन विभाग प्रमुखमा डा. धवलशमशेर राणा, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा भुवन कुमार पाठक र स्वास्थ्य विभाग प्रमुखमा प्रा. डा. रामप्रसाद उप्रेती रहेका पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here