सुनको भाउ आज ९ सय रुपैयाँले बढ्यो


२० जेष्ठ २०७९, शुक्रबार १२:२२ मा प्रकाशित

काठमाण्डौ । सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here