आर्थिक बर्ष २०७९/८० का लागि बजेट संसदमा प्रस्तुत, किसानलाई पेन्सन दिने व्यवस्था गरिने


१५ जेष्ठ २०७९, आईतवार १६:५४ मा प्रकाशित

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९/८० का लागि संघीय सरकारको बजेट सार्वजनिक गरिरहनु भएको छ।

संघीय संसदको संयुक्त बैठकमा मन्त्री शर्माले बजेट प्रस्तुत गरिरहनु भएको हो।

सरकारले किसानलाई पेन्सन दिने योजनासहित यसै आर्थिक बर्षदेखि बजेटको व्यवस्था गरेको छ ।

बजेट संसदमा प्रस्तुत गर्दै किसान पेन्सनको योजना सार्वजनिक गर्नुभएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here