अर्थमन्त्री जनार्दन शर्माद्वारा बजेट भाषण सुरु


१५ जेष्ठ २०७९, आईतवार १६:३९ मा प्रकाशित

काठमाण्डौ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट भाषण सुरु भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गरिरहनुभएको छ । उहाँले आउँदो आर्थिक वर्षको बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट आर्थिक स्थिरतातर्फ र बञ्चिकरणबाट समावेशितार्फत केन्द्रित गरेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here