पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कबिहीन


१५ जेष्ठ २०७९, आईतवार ११:०१ मा प्रकाशित

काठमाडौं । पोखराबाट १९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको जहाज आधाघण्टादेखि सम्पर्कविहीन भएको छ ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार जहाज पोखरा विमानस्थलबाट ९ः५५ मा उडेको थियो भने अवतरण समय १०ः१५ मा थियो ।

१०ः१० सम्म जहाज घोडेपानी भन्ने स्थानसम्म सम्पर्कमा रहेको प्रहरी स्रोतले जानकारी दियो ।

त्यसपछि भने जहाज सम्पर्कमा छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here