मंगलबार सार्वजनिक विदा दिने सरकारको निर्णय


१९ बैशाख २०७९, सोमबार १५:१२ मा प्रकाशित

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र)को अवसरमा भोलि वैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार सूचना जारी गरेर मंगलबार विदा दिइएको जनाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here