सामाजिक सञ्जालमा मिथ्या अभिव्यक्ति दिइए कैद सजाय गर्ने निर्वाचन आयोगको चेतावनी


१८ बैशाख २०७९, आईतवार १८:४४ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार तथा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

आयोगले सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको उल्लेख गर्दै यस्ता काम रोक्ने चेतावनी दिएको हो।

यस्ता काम नरोके निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही गर्ने पनि आयोगले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here