भरतपुर । भरतपुर चितवनका काँग्रेसले चुनावी गठबन्धनको नाममा भरतपुर महानगरपालिकाको मेयर छोड्न नसक्ने बताइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुमा आफूहरुको दावी रहेको बताउनु भयो।
बिहीबार बसेको सत्ता साझेदार दलको बैठकले महानगरको विषयमा तालमेलको निर्णय हुने जानकारी दिंदै भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रको दावी रहने बताउनु भएको हो। चितवन पुगेका दाहालले भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै महानगर र उपमहानगरमा केन्द्रबाट तालमेल गर्ने विषयमा छलफल अघि बढेको बताउनु भयो । काग्रेसले निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय सकारात्मक भएको उहाको भनाइ थियो।
‘महानगरपालिका र उपमहानगरपालिकालाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भन्ने छलफल चलिरहेको छ, ‘भोलि बिहिबारु गठबन्धनको बैठक बसी संभवत महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्ने बताउनुभयो। चितवनका काँग्रेसले चुनावी गठबन्धनको नाममा भरतपुर महानगरपालिकाको मेयर छोड्न नसक्ने बताइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुमा आफूहरुको दावी रहेको बताउनु भयो।
बिहीबार बसेको सत्ता साझेदार दलको बैठकले महानगरको विषयमा तालमेलको निर्णय हुने जानकारी दिंदै भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रको दावी रहने बताउनु भएको हो। चितवन पुगेका दाहालले भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै महानगर र उपमहानगरमा केन्द्रबाट तालमेल गर्ने विषयमा छलफल अघि बढेको बताउनु भयो । काग्रेसले निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय सकारात्मक भएको उहाको भनाइ थियो।
‘महानगरपालिका र उपमहानगरपालिकालाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भन्ने छलफल चलिरहेको छ, ‘भोलि बिहिबारु गठबन्धनको बैठक बसी संभवत महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्ने बताउनुभयो