नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु हुँदै


१ श्रावण २०७८, शुक्रबार ११:५२ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु हुँदैछ ।च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने बैठक तीन एजेण्डामा केन्द्रित रहने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनु भयो ।

उहाँले पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुने बताउनु भयो ।सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनेछ ।

माधव नेपाल पक्षले भने बैठक सार्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here