एमाले वरिष्ठ नेता खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै


२ असार २०७८, बुधबार १०:०१ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ ।

खनाललाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here