जसपाबाट मन्त्री बन्ने १० जना (नाम सहित)


२१ जेष्ठ २०७८, शुक्रबार १८:२० मा प्रकाशित

काठमाडौं  । जनता समाजवादी पार्टी (जसपा)बाट बन्ने १० मन्त्रीको मन्त्रालय टुंगिएको छ ।

नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जान लागेको हो । आफूहरुले उठाउँदै आएको माग सम्बोधनको क्रम अघि बढेको भन्दै जसपा सरकारमा सहभागी हुन लागेको हो ।

जसपाबाट मन्त्री बन्ने १० जना यसप्रकार छन्।

१.राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास

२.शरत सिंह भण्डारी – उर्जा तथा जलस्रोत

३.अनिल झा- खानेपानी तथा सरसफाई

४.बिमल श्रीवास्तव- श्रम तथा रोजगार

५.उमाशंकर अरगरिया- युवा तथा खेलकुद

६.लक्ष्मण लाल कर्ण-  भूमि व्यवस्था तथा सहकारी

७.चन्दा चौधरी – महिला तथा बालबालिका

८.एकवाल मियाँ- वन तथा वातावरण

९. चन्द्रकान्त चौधरी – राज्य मन्त्री उर्जा

१०.रेणुका गुरुङ – राज्य मन्त्री महिला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here