अहिलेसम्म ८१३ जना पत्रकारमा काेराेना सङ्क्रमण


१४ जेष्ठ २०७८, शुक्रबार १०:४० मा प्रकाशित

काठमाण्डाै । कोरोना भाइरसबाट अहिलेसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् ।

नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी अहिलेसम्म १६ जना पत्रकारको कोरोना भाइरसबाट ज्यान गएको छ ।

महासङ्घले दिएको जानकारीअनुसार अहिले तीन पत्रकार आइसीयूमा उपचारत छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here