प्रधानमन्त्री ओलीले लिए शपथ


३१ बैशाख २०७८, शुक्रबार १५:०३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् ।

शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन् ।

संविधानको धारा ७६ ९३० अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here