कांग्रेसको नाराबाजीपछि संसद बैठक १० मिनेट स्थगित


२३ फाल्गुन २०७७, आईतवार १८:१३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेका बेला कांग्रेस सांसदहरुले रोस्टम घेराउ गरेर नाराबाजी गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here