१ सय ७ जनामा कोरोना पुष्टि


२० फाल्गुन २०७७, बिहीबार १६:५२ मा प्रकाशित

काठमाडौं । नेपालमा बिहीबार थप १ सय ७ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४ ससय ८८ पुगेको छ । त्यस्तै थप ७८ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ७० हजार ६ सय ८३ संक्रमित निको भएका छन् ।

नेपालमा गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म तीन हजार १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हाल ७ सय ९५ जना आइशोलेशनमा छन् भने ५७ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ७९ हजार ४७ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here