बाइडेन राष्ट्रपति चुनिएपछि सम्बोधनको तयारी


२३ कार्तिक २०७७, आईतवार ०८:४९ मा प्रकाशित

एजेन्सी । अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएसँगै डेमोक्र्याटिक उम्मेदवारले विजयी सम्बोधनको तयारी गरेका छन् ।

बाइडेनको जितसँगै डेमोक्र्याट पार्टीका समर्थकहरूले ठाउँठाउँमा विजयी उत्सव गरिरहँदा बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले सम्बोधनको तयारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here