कारोना संक्रमित राप्रपा अध्यक्ष थापा आइसियूमा


२ कार्तिक २०७७, आईतवार ०९:२९ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन्।

उनलाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो। टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका थापालाई आइसियूमा भर्ना गरिएको ओम अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here