थप १८० जनामा कोरोना संक्रमण, २६४ डिस्चार्ज


२२ असार २०७७, सोमबार १६:३२ मा प्रकाशित

काठमाडौं । सोमबार नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here