थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५ हजार ७ सय ८४ पुग्यो


२१ असार २०७७, आईतवार १६:३३ मा प्रकाशित

काठमाडौं । आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here