थप २३२ जनामा कोरोना संक्रमण पुष्टि सूर्योदय संवाददाता २० असार २०७७, शनिबार १६:३३ मा प्रकाशित काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।