मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण


१६ असार २०७७, मंगलवार १६:४७ मा प्रकाशित

काठमाडौं । नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here