पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमित थपिए


१५ असार २०७७, सोमबार १६:३२ मा प्रकाशित

काठमाडौं । देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमित थपिएका छन् ।

सोमबार थपिनेमा ११२ जना महिला र ३६२ पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार दुई सय ४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here