थप२७९ जनामा कोरोना संक्रमण पुष्टि rameshT २८ जेष्ठ २०७७, बुधबार १६:२६ मा प्रकाशित बुधवार २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।