कनकाईका नगरपालिकामा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


२८ जेष्ठ २०७७, बुधबार १५:४१ मा प्रकाशित

कनकाई । कनकाई नगरपालिकामा आज तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएका उनीहरु कनकाई नगरपालिका वडा नम्बर ३ र ५ का स्थानिय रहेको जनाइएको छ । उनीहरु १६, १७ र ३५ वर्षका पुरुष रहेको स्रोतले जनाएको छ । तीनै जनाको कोशी अस्पतालमा गरिएको परिक्षणबाट कोरोना पुष्टि भएको हो ।

उनीहरु कनकाई बहुमुखी कलेजको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here