मंगलबार ३२३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४ हजार ८५ पुग्यो


२७ जेष्ठ २०७७, मंगलवार १६:२९ मा प्रकाशित

मंगलबार ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ४ हजार ८५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here