काठमाडौंमा पसल खोल्न प्रशासनले अवरोध नगर्ने


२२ जेष्ठ २०७७, बिहीबार १५:३७ मा प्रकाशित

काठमाडौं । काठमाडौंमा पसल खोल्न स्थानीय प्रशासनले अवरोध नगर्ने भएको छ ।

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र व्यापारीबीचको छलफलमा पसल बन्द गर्न दबाब नदिने सहमति भएको साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here