प्रतिनिधिसभाको कार्यसूचीबाट संविधान संशोधन विधेयक हट्यो


१४ जेष्ठ २०७७, बुधबार १३:०४ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको सम्भावित कार्यसूचीबाट संविधान संशोधन विधेयक पेस गर्ने विषय हटेको छ ।

यसअघि प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा यसलाई राखिएको थियो । तर, बुधबार कार्यसूचीबाट हटाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here