प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


१३ जेष्ठ २०७७, मंगलवार १३:०४ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।

साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here