नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६८२ पुग्यो


१२ जेष्ठ २०७७, सोमबार १६:३५ मा प्रकाशित

थप ७ जनामा कोरोना संक्रमित भएको पुष्टी भएको छ । यससंगै नेपालमा संक्रमित हुनेको संख्या ६८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here