झापाका १ सहित ३६ संक्रमित थपिए


१० जेष्ठ २०७७, शनिबार १६:३८ मा प्रकाशित

विर्तामोड । थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

जसमा झापा गाउँपालिकाको डिल्लीराज मावी क्वारेन्टाइनमा रहेका १ जनामा पनि कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here