भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो


६ जेष्ठ २०७७, मंगलवार ०८:०४ मा प्रकाशित

भारतमा कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढ्दै गएको छ ।
अहिलेसम्म १ लाख ३ सय २८ जनामा कोरोना संक्रमण देखिएको हो ।संक्रमितको संख्या एक्कासि बढेपछि लकडाउन अझै कडा पारिने अनुमान गरिएको छ ।विज्ञहरूले अर्थतन्त्र ध्वस्त हुनसक्ने चेतावनी दिएपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको थियो ।
भारतमा कोरोनाका कारण ज्यान गुमाउनेका संख्या ३ हजार १ सय ५६ पुगेको छ ।भारतमा संक्रमण भएर निको हुनेको संख्या ३९ हजार २ सय ३३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here