नेपालमा थप ७ जनामा कोरोना पुष्टि,संक्रमित १०९ पुगे


२७ बैशाख २०७७, शनिबार ०८:३३ मा प्रकाशित

काठमाडौं ।  नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

उदयपुर, पर्सा र कपिलवस्तुमा सातजना कोरोना भाइरस संक्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३/३ जना कोरोना संक्रमित भेटिएका छन्।  त्यसैगरी पर्सामा एकजना कोरोना संक्रमित भेटिएका हुन्।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here