काठमाडौंको असन इन्द्रचोकस्थित एक घरमा भीषण आगलागी


१८ पुष २०७६, शुक्रबार १८:४८ मा प्रकाशित

काठमाडौं । काठमाडौंको असन इन्द्रचोकस्थित एक घरमा भीषण आगलागी भएको छ ।

आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ । काठमाडौं, ललितपुरको दमकल लगायत प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ । आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here