कपिलवस्तुमा बरामद गरिएका हतियार हाम्रा होइनन्ः विप्लव


१ मंसिर २०७६, आईतवार १०:३६ मा प्रकाशित

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कपिलवस्तुको शिवनगरमा बरामद गरिएका हतियार आफ्ना नभएको जनाएको छ ।

विप्लव समूहका राप्ती ब्यूरो इन्चार्ज समरद्वारा जारी गरिएको विज्ञप्तीमा ती हतियार आफ्ना नभएर नियोजित रुपमा आफूहरुलाई दमन गर्न प्रहरी आफैले हतियार राखेर भ्रम पूर्ण प्रचार गराइएको उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here