मोटर साईकल दुर्घटनामा घाइते भएका चौधरीको मृत्यु


१७ कार्तिक २०७६, आईतवार १४:०६ मा प्रकाशित

बेलबारी । मोटर साईकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ ।

मोरङको बेलबारी– ५ कसेनिमा शुक्रबार एक आपसमा दुई वटा मोटर साईकल ठोकिदा घाईत भएका २५ वर्षीय भजन लाला चौधरीको उपचारका क्रममा न्यूरो असपताल बिराटनगरमा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उत्तर बाट दक्षीण तिर गइरहेको को ३१ प ११८५ नम्बरको मोटरसाईकल र पिरीत दिशा बाट गइरहेको को १७ प ३८ ४८ नम्बरको मोटर साईकल ठोकिदा मोरसाईलमा सवार चौधरी र शुभद माझि घाइते भएका थिए ।

घाइे माझिको न्यूरो असपतालमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय बेलबारीका प्रमुख लिला श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here