काठमाडौं । कलंकीदेखि महारजगञ्जसम्मको चक्रपथ विस्तारका लागि निजी घर पनि भत्काउनुपर्ने भएको छ ।
यसका लागि सडक विभागले केही निजी सम्पत्ति अधिग्रहण गर्नुपर्ने देखिएको छ । सडक विस्तारका लागि साइट क्लिरेन्स काममा सघाइरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेको एक अध्ययनअनुसार काठमाडौंको महाराजगञ्ज क्षेत्रमा रहेका नीजि घर भत्काउनुपर्ने देखिएको हो । सडकको मध्यबिन्दुबाट ३१/३१ मिटर दायाँबायाँ हुनुपर्ने भएकाले दुबै भागका घर भत्काउनुपर्ने छ । यसका लागि सरकारले १ अर्ब ६८ अरोड क्षतिपूर्तिमै खर्च गर्नुपर्ने छ । यद्यपी क्षतिपूर्तिको दर निर्धारण भएपछि यसको ठोस आकार लिने छ ।
चीनको सहयोगमा विस्तार हुने दोस्रो खण्डको काममा पहिले साइट क्लियर गर्नुपर्ने छ । साइट क्लियर गरेपछिमात्र काम सुरु गर्ने चिनियाँ पक्षले अडान लिएपछि सो काममा अहिले काठमाडौं उपत्यका विकास प्राधिकरण र सडक विभाग लागिपरेका छन् । यसमा अहिले रुख काट्ने र त्यसपछि नीजिघर तथा जग्गा परे अधिग्रहण वा भत्काउने काम सुरु हुने छ । महाराजगञ्जमा निजी घर परेपनि अन्यत्र भने सरकारी भवन भत्काउनुपर्ने सूचीमा परेका छन् ।
विशेषगरी प्रहरी चौकी धेरै रहेको तिवारीले जानकारी दिए।जारी छ’ अर्यालले भने । बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि गएपछि केही बेर पर सरेको थियो । प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर चिकित्सकसँग परामर्श गरेका छन् ।प्रधानमन्त्री ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा छातीको एक्सरे गरिएको थियो । छातिमा पानी जमेको देखिएपछि प्रधानमन्त्रीको छातीको एक्सरे गरिएको थियो ।





