आज नवरात्रीको आठौँ दिन महालक्ष्मी, महासरस्वतीसँगै महाकालीको पुजाँ गरिँदै


१९ आश्विन २०७६, आईतवार ११:२० मा प्रकाशित

काठमाडौं । आज नवरात्रीको आठौँ दिन महालक्ष्मी, महासरस्वतीसँगै महाकालीको पुजाँ गरि मानइन्छ । दशैं अवधिभर दुर्गा भवानीका नौ स्वरुपहरुको पूजाआरधना गरिन्छ ।

महाकालीको पूजा र विधि

महाकाली माताको साधना सन्यासी र तान्त्रिकहरुले पनि गर्ने गर्छन् । महाकालीको उपसनाको लागि मूर्ति वा तस्माविर स्वच्छ र पवित्र स्थानमा राख्ने र सफा (चोखो) पानीले पखालेर मूर्तिमा तिलको टिका लगाउने र फूल चढाउने गरिन्छ । १०८ पटक ऊं क्रीं कालिकायै नमः और ऊं कपालिन्यै नमः भनेर मन्त्र उच्चारण गर्नु पर्ने हुन्छ । आफ्नो श्रद्धा र भक्तिको अनुसार भोग चढाउनु सकिने धार्होमिक मान्स्यता रहिआएको छ । महाकालीको पूजाबाट तुरुन्त लाभ मिल्ने विश्वास रहँदै आएको छ । कालीको साधना र उपसनालाई निकै प्रभावशाली मानिन्छ । माता कालीपति विश्वास र श्रद्धा गर्नेको जीवन निकै सुखमय हुने विश्वास गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here