नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने


४ श्रावण २०८२, शनिबार १५:०८ मा प्रकाशित


काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ ।


शनिवार पार्टी केन्द्रिय कार्यालयमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पार्टीका महासचिव सोनाम सिंह स्याङतानले यस्तो बताउनुभएको हो । उहाँले यसअघि पनि पार्टीले ३ महिने प्रशंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको दाबी गर्नुभयो ।

उहाँले प्रशंसा अभियान २ भनेर अब पाँच महिने अभियान सञ्चालन हुने जानकारी दिनुभयो । प्रशंसा अभियान प्रशिक्षण, संगठन र सामाजिक परिचालनका रुपमा रहेको बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here