कुलमान पदमुक्तको विरोधमा विद्यार्थी, उर्जामन्त्रीको पुत्ला दहन


११ चैत्र २०८१, मंगलवार ११:३२ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गमा प्रदर्शन गरेका छन् । 

सो क्रममा उनीहरूले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका थिए । सोमबार सरकारले घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरेको थियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here