भारतीय रुपैयाँको मूल्य अमेरिकी डलरको तुलनामा ८६.६० भन्दा बढीमा झर्याे


२ माघ २०८१, बुधबार ११:३५ मा प्रकाशित

भारतीय मुद्रा रुपैयाँको मूल्यमा तिब्र गिरावट आएको छ । अमेरिकी डलरको तुलनामा ८६.६० भन्दा बढी पुगेको छ । जुन अहिलेसम्मकै न्युन हो । केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले घट्दो विदेशी मुद्रा सञ्चिति र घट्दो उदीयमान बजार मुद्राहरूको बीचमा डलरको तुलनामा रुपैयाँको विनिमय दरमा गिरावट आएको छ ।

पछिल्ला दुई हप्तामा भारतीय मुद्रामा डलरको तुलनामा १ रुपैयाँभन्दा बढीको सबैभन्दा गहिरो गिरावट देखिएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here