जि २० शिखर सम्मेलनले विश्वव्यापी समाधान र सहयोगलाई अगाडि बढाउने अपेक्षा


४ मंसिर २०८१, मंगलवार १२:२० मा प्रकाशित


विज्ञहरूले यस वर्षको जि २० शिखर सम्मेलनले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न, रचनात्मक संवादलाई बढावा दिन र बहुपक्षीय सहयोगलाई बलियो बनाउन गति दिने अपेक्षा गरेका छन् ।

न्यायपूर्ण संसार र दिगो ग्रहको निर्माण भन्ने विषय रहेको यो शिखर सम्मेलनले विश्वव्यापी आर्थिक शासनलाई पुनः क्यालिब्रेट गर्ने र दिगो र समावेशी विकासतर्फको बाटो पहिल्याउने गर्ने महत्वपूर्ण अवसर प्रश्तुत गर्ने विज्ञहरुको भनाइ छ । संरक्षणवाद र एकपक्षीयता धेरै बढ्दै गएको अवस्थामा कुटनीति सुधार गर्न आवश्यक रहेको बताउनु भयो । 


फ्रान्सका अर्थशास्त्री मशेल रुमीले जि २० ले विश्वव्यापी आर्थिक चुनौतिहरूको व्यवस्थापनमा प्रमुख भुमिका खेलेको बताउनु भयो । खुला विश्व अर्थतन्त्र निर्माणमा चीनले भुमिका खेलेको बताउनु भयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here