दार्चुलामा भूकम्पको धक्का महसुस


८ असार २०८१, शुक्रबार ०७:४३ मा प्रकाशित

काठमाडौँ । दार्चुलामा भूकम्प गएको छ ।

आज बिहान ५ः५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here