एमाले काठमाडौँ जिल्ला अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्दै


२६ जेष्ठ २०८१, शनिबार १०:२९ मा प्रकाशित

काठमाडौँ । नेकपा (एमाले) काठमाडौँको सातौं जिल्ला अधिवेशन आज शनिबारदेखि सुरु हुँदैछ।

अधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्। काठमाडौँको भृकुटीमण्डपमा अधिवेशनको उद्घाटन सत्र आयोजना गरिएको एमाले काठमाडौँ जिल्ला कमिटीले जनाएको छ।

अधिवेशनको बन्दसत्र भने आइतबार काठमाडौँ बैंक्वेटमा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here