बझाङमा ९ मतले फेरि एमालेको अग्रता


१७ बैशाख २०८१, सोमबार ११:४५ मा प्रकाशित

काठमाडौं– बझाङ प्रदेशक सभा १ मा फेरि एमालेले अग्रता लिएको छ। नेकपा एमालेका दमन भण्डारीले जम्मा ९ मतले कांग्रेसका अभिषेकबहादुर सिंहलाई उछिनेका हुन्।

पछिल्लो मत परिणामअनुसार एमालेको ९ हजार ८ सय ८९ मत छ। कांग्रेसको ९ हजार ८८० मत आएको छ। 

यसैगरी माओवादी केन्द्रो ३ हजार ६ सय ६६ र एकीकृत समाजवादीको २ हजार ४ सय ५ मत आएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here