इलाम २ अपडेटः डम्बरलाई सुहाङले ७ सय ८० मतले पछि पारे


१६ बैशाख २०८१, आईतवार २०:२७ मा प्रकाशित

इलाम । इलाम–२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाएका हुन् ।  

सुहाङले ३ हजार २४९ मत पाएका छन् भने खड्काको २ हजार ४६९ मत रहेको छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ७०३ मत पाउँदा रास्वपाका मिलन लिम्बुले ४३४ मत पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here